रुसी सेनामा भर्ना भएका थप सात नेपाली युवाकाे मृत्यु (सूचीसहित)

रुसी सेनामा भर्ना भएका थप सात नेपाली युवाकाे मृत्यु (सूचीसहित)

russian-army_1

रुसी सेनामा भर्ना भएका थप सात नेपाली युवाको मृत्यु भएको पुष्टि भएकाे छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका थप सात जनाको नाम र ठेगाना सार्वजनिक गरेकाे हाे ।

मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै