गण्डकीको योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा

गण्डकीको योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा

krishna devkota

पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्ण देवकोटा नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई उपाध्यक्ष नियुक्त गरेको हो । उपाध्यक्षमा देवकोटालाई नियुक्त गरेपनि अन्य सदस्य भने नियुक्त गर्न बाँकी छ । गोरखा पालुङटार ३ घर भएका देवकोटाले कोरियाबाट विद्यावारिधि गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै