पोखरा नजिकै केन्द्रबिन्दु बनाई भूकम्प गएको छ । ९ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । नेपाल, भारत र अमेरिकी भूगर्भ विभागको तीन थरी रिपोर्ट प्रकाशित भएको छ ।
पोखरादेखि ४४ किमि उत्तर केन्द्र बनाई ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको ईण्डिया मेटोरोजिकल डिपार्ट, न्यू दिल्लीले जनाएको छ । भूकम्पको गहिराई १५७ किलोमिटर रहेको छ ।
भुकम्पको धक्का पोखरा र आसपासका क्षेत्रमा महशुस गरिएको थियो । यद्यपी कुनै क्षति भएको रेकर्ड भने छैन ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भने मनाङको नारमा केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी ढिलो गरी १० बजेर ३० मिनेटमा दिएको छ ।
An earthquake of Ml 5.3 occurred around Nar of Manang district at 21:59. NEMRC. @NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) February 2, 2021
यस्तै, अमेरिकी भूगर्भ विभागका अनुसार चित्रेलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा