नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेऽ दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका हुन् ।
बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई आह्वान गरेका हुन् ।
उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । पाण्डेले आजै पदबाट राजीनामा दिएका थिए ।


सम्बन्धित खबर
लोमन्थाङ–५ का वडाध्यक्ष विष्टको निधन
वैशाख मसान्तमा ‘दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड’: ९ विधामा अवार्ड प्रदान गरिने
जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ
गृहमन्त्री सुदनले दिए राजिनामा
चौंथो ‘गाउँ पर्यटन मेला’ बन्दिपुरमा हुने
पोखरामा शनिबारदेखि पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा