पोखरा । ‘मिस ग्रेस पोखरा’ को फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ । वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा हुने उक्त प्रतियोगिताको फस्ट लुक सार्वजनिक गरिने भएको हो ।
अन्तरवार्ता र सोसल मिडिया जजमेण्ट बाट छनोट भएका १० प्रतियोगिहरुले प्रतियोगितामा प्रस्तुति दिने छन् । ग्राण्ड फिनालेको लागि प्रतियोगीहरुलाई चैत्र ७ बाट चैत्र २८ गते सम्म आवश्यक तालिम र अभ्यास गराइने मिस ग्रेस पोखराका कार्यक्रम संयोजक डिजे सस्पोइजनले जनाकारी दिए ।
मिस ग्रेसका प्रतियोगिहरुलाई दक्ष प्रशिक्षकहरुद्वारा विभिन्नि विधामा प्रशिक्षण गराइने कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिएका छन् ।
पोखरामा हुने गरेका अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक बनाउने कार्यकर्म संयोजक सस्पोइजनले बताए। उक्त कार्यक्रमको विजेताले नगद ५० हजार सहित म्युजिक भिडियो र चितवन भ्रमण प्याकेजका साथै अन्य गिफ्ट ह्याम्पर, पुरस्कारहरु प्राप्त गर्ने मिडिया संयोजक कृष्ण न्यौपानेले जनाए ।
सम्बन्धित खबर
अन्तर कलेज टिचर्स फुटसलमा न्यू ग्यालेक्सी च्याम्पियन
चङ्गा अल–स्टार फुटसलमा ‘टिम प्याराडाइम च्याम्प्यिन’, विवश बने सर्वाेत्कृष्ट
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा