चितवन- पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटन गर्न लागेको रास्वपाले कार्यक्रमलाई सामान्य स्तरको बनाउन खाजेको छ । मञ्चमा थोरै मात्रै कुर्सी राखेको रास्वपाले तडकभडक नगरी सामान्य बनाउन खोजेको हो ।
यसअघिका अरु दलका यस्ता कार्यक्रममा सयौँ जनालाई मञ्चमा राख्ने व्यवस्था गरिन्थ्यो । तर रास्वपाले मञ्चमा थोरै कुर्सी राखेको छ ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’सहित मञ्चमा बस्ने सबै अतिथिको लागि उस्तै कुर्सीको व्यवस्था गरेको छ । प्रधानमन्त्री र सभापतिको लागि विशेष सोफा र कुर्सीको व्यवस्था गरिएको छैन ।
नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता चितवन पुगिसकेका छन् । केही बेरमा महाधिवेशनको उद्घाटन हुँदै छ ।
सम्बन्धित खबर
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा