काठमाडौं । सुजल फुड्स प्रालिले नयाँ वाफी वेफर्स प्याक सार्वजनिक गरेको छ । वाफी प्याक अब ठूलो, अझ स्वादिलो र क्रन्जी बनेर बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
क्रिमी स्वाद, क्रिस्पी लेयर र रमाइलो अनुभवको सन्तुलनसहितको वाफी अब दुई सबैभन्दा रुचाइएका स्वाद स्ट्रबेरी र चकलेटमा उपलब्ध छ ।
१२० ग्रामको यो फ्यामिली प्याकको मूल्य १०० रुपैयाँ राखिएको छ । जसले यसलाई बजारको सबैभन्दा सुलभ प्रिमियम वेफर बनाएको छ । वाफी विशेष गरी प्रिमियम स्न्याक मन पराउने बालबालिकाका लागि बनाइएको बताइएको छ ।
साथै, सपिङ मल तथा कनभिनियन्स स्टोरमा स्वादिलो स्न्याक खोज्ने गृहिणीहरू र अनलाइन तथा ई–कमर्समार्फत नियमितरूपमा स्न्याक अर्डर गर्ने उपभोक्तालाई पनि लक्षित गरिएको छ ।
१२ महिनासम्म ताजा र क्रिस्पी रहने बनावट, तीन तहको मेटालिक प्याकेजिङ र ‘सेफ्टी ट्रे’ले सुगन्ध र क्रिस्पीपनलाई अन्तिम बाइटसम्म सुरक्षित राख्ने बताइएको छ ।
वाफी फ्याम्ली प्याक नेपालभरि भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केकेमार्ट, सेल्सबेरीलगायत ठाउँमा उपलब्ध छन् । साथै, दराज, गिफ्ट्मान्डु डट्कम, स्मार्टडोको डट्कम, यार्शाबजार डट्कम, बिजबजार डट्कम र डिलआयो डट्कमजस्ता प्रमुख ई–कमर्स प्लेटफर्ममार्फत पनि खरिद गर्न सकिनेछ ।
सम्बन्धित खबर
सुजल फुड्सले ल्यायो वाफी–वेफर्स प्याक
नेपालमा पहिलो पटक लिंग परिवर्तन, परलैंगिक व्यक्तिलाई महिला बनाइयो
नागढुंगा नौबिसे सडक: वैशाख २२ देखि ३१ गतेसम्म राति पाँच घण्टा बन्द गरिने
मेडिकल कलेजलाई स्वास्थ्यमन्त्रीको चेतावनी: आठौँ तह सरह भत्ता नदिनेको सम्बन्धन खारेज हुन सक्छ
स्वास्थ्य बीमालाई अझै विस्तार गर्दै सरकार
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !