नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

काठमाडौँ । गत चैत १५ गते पक्राउ परेका राप्रपाका नेता रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायतको रिहाइका लागि रिले अनसन सुरु भएको छ ।
राष्ट्रवादी देशभक्त जनता ललितपुरको आयोजनामा जावलाखेलमा अनसन सुरु भएको हो ।
शुक्रबारदेखि सुरु भएको रिले अनसन बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म हुने बताएको छ । अनसनमा बसेकाहरूले झुटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् ।
चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र र खड्कालगायत हालसम्म हिरासतमै छन् ।

सम्बन्धित खबर
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
कोशीमा बर्डफ्लु: २ लाख २७ हजार कुखुरा मारिदैं
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा