नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ।
अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठमाडौं रेड्सको सुनिल बोहरा छन् ।
त्यस्तै खप्तड फाल्कन्सका धिरोज काजी बस्नेत, मधेश वारियर्सको रविन नगरकोटी र सगरमाथा स्म्यासर्सको हरि हजुर थापा मार्की खेलाडी छानिएका छन् ।
खप्तड फाल्कन्सका धिरोजबाहेक ५ मार्की राष्ट्रिय टोलीका सदस्य हुन् । धिरोज यु-१९ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।
नेपाल भलिबल संघको संरक्षकत्वमा केडिया ग्रुपले एनभिएल आयोजना गर्न लागेको हो। लिगमा ६ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको भदौमा हुने भनिएको छ।
सम्बन्धित खबर
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा
डेबुटेन्ट केप भर्ड विश्वकपको नकआउटमा प्रवेश, अर्जेन्टिनासँग भिड्ने
ब्राजिल अपराजित रहदैँ नकटआउट चरणमा प्रवेश
पोर्चुगललाई उछिन्दै कोलम्बिया नकाउट चरणमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा