नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

पोखरा महानगरपालिका वडा नं. १५ का ८५ जना विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।
पोखरा कम्युनिटी सेण्टरको सहयोगमा वडामा रहेका १७ घरपरिवारका ८५ जनालाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिएको हो ।

बीमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गइरहेको अवस्थामा समाजमा स्वास्थ्य बीमाको महत्व पनि बढ्दै गइरहेको बताए ।
उनले वडा नं १५ मा रहेर वडाको शिक्षा, स्वास्थ्य, बालबालिका र खेलकुदको विकासमा कम्युनिटी सेण्टरले गर्दै आइरहेको सहयोगप्रति धन्यवाद दिए।
कार्यक्रममा वडाका जनप्रतिनिधि लगायत कम्युनिटी सेण्टरका प्रतिनिधिहरूले बीमा कार्ड वितरण गरेका थिए ।


सम्बन्धित खबर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
फेरिँदै ‘रूपाको रूप’
थातथलो खोज्दै युकेदेखि नेपालसम्म: ‘क्होला सोँप्री ट्हो’ को यात्रामा प्हे ल्हु संघ बेलायतको टोली
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
आलु महोत्सव जारी, समिक्षाले झुमाइन् दर्शक
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा