काठमाडौं । नेपाली किसानहरुले उत्पादन गरेको कृषि उपज विचौलियको कारण उचित मूल्य नपाउने गरेकाले किसानहरु मारमा परेको राष्ट्रिय उपभोक्ता मञ्चले जनाएको छ । उपभोग्य बस्तुको बजार अराजक र अमर्यादित भएको भन्दै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यस्तो अराजकता रोक्ने निवेदन पेश गरेका छन् ।
प्रधानमन्त्रीलाई दिएको निवेदनमा केही व्यापारी र विचौलियाका कारण दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गर्न नसकिने र उत्पादन गर्ने किसानहरुले समेत लागत मूल्य नपाएको उल्लेख गरिएको छ । नेपाली किसानहरुले उत्पादन गरेको कृषि उपज विचोलियाका कारण बजार नपाएर सडकमा फ्याँक्नु पर्ने अवस्था आएकाले ध्यानाकर्षण समेत गराएको मञ्चका अध्यक्ष महर्जनले बताए ।
गोलभेंडा मात्र नभई, दूध सडकमा पोख्नु पर्ने उखु किसानहरुले बारीमा उखु सुकाएर डढाउनु पर्ने समसइा पटक पटक दोहोरिएकाले दिगो समाधान खोज्नका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको महर्जनको धारणा छ ।
सम्बन्धित खबर
रवि लामिछानेलाई अधिकतम २४ वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरू
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
‘प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !