गजल – काली
हास्छु बोल्छु तिमी संगै बुझिदेउन कुरा काली
तिम्लाई भाकि साचेको छु मेरो दिलको ठाँउ खाली।
ढुकी बस्दा तिम्रो बाटो आँखा तरि गए पनि
तिम्रै सामु बसि हरपल सुनिरहु लाग्छ गाली।
तर्की तर्की नभागदेउन हेर बरु मनमा सजाई
छाया माया सारा दिन्छु बनी तिम्रो दिलको माली।
धन दिन नसकुला खस्न्न दिन्न कहिल्यै आँसु
के के गरे माया देख्छयौ भनीदेउन तिम्रो पाली।
सारा खुशी दिन्छु तिम्लाई जति जंहार आए पनि
आट मात्रै लान्छु तिम्लाई आजै मैले सिन्दुर हाली।
शिशिर ज्ञवाली
सम्बन्धित खबर
‘कोरोनाको त्रास’
‘कोरोना कहर’
‘हाँस्छु बोल्छु तिमीसँगै बुझिदेउन कुरा काली’
‘मिस्टर बिचौलियाको नाउँमा’
‘सम्बन्धको न्यानो डोरी’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !