काठमाडौं । सुजल डेरीले रस बदाम ड्रिंक बजारमा ल्याएको छ।
रस बदाम ड्रिंकमा प्रयोग भएको क्यालिफोर्नियन अलमोन्डस, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ।
रस बदाम ड्रिंक अन्तर्राष्ट्रिय स्तरको मेसिनबाट उत्पादन गरिएको र रस बदाम ड्रिंकमा रस बदाम ड्रिंकमा आल्मोन्डसको स्वाद, साफोरनको गुडनेस र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।
‘वर्तमान समयको जिवनशैली एकदमै छिटो बन्दै गइरहेको छ र निरन्तर अघि बढ्नको लागि शरीरलाई चहिने ऊर्जाले पनि त्यत्तिकै महत्व राख्दछ। उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने उर्जा रस बदाम ड्रिंक ले पूर्ण गर्दछ,’ कम्पनीले भनेको छ।
सफलता र निरन्तर प्रयासलाई प्रोत्साहन गर्न कम्पनीले ‘गेट गोइङ, किप गोइङ’ नामक सन्देश ल्याएको छ । रस बदाम ड्रिंकले उपभोगतालाई सधै एक्टिभ, रेडी, गोइङ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । १८० एमएल रस बदाम ड्रिंक क्यानको मूल्य १०० रुपैयाँ तोकिएको छ ।
सम्बन्धित खबर
रवि लामिछानेलाई अधिकतम २४ वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरू
हरेक मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्छ : प्रधानमन्त्री
सन्दीपविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
बाढीपहिरोबाट २१ जिल्लामा २२४ जनाको मृत्यु, २० अर्ब रुपैयाँभन्दा बढी क्षति
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !